फुटबल खेल र एकेडेमीे एकसाथ सञ्चालन गर्दै सहारा क्लब

पोखरा । फुटबल खेलको माध्यमबाट समाजका युवालाई कुलतबाट जोगाउन डेढ दशकअगाडि गठन भएको सहारा क्लब पोखराले पछिल्लो समय फुटबल खेलाउने र एकेडेमी सञ्चालन गर्ने अनुकरणीय काम गर्दै आएको छ । ‘खेलकूदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा विकास गरौँ’ भन्ने मूल नारासहित प्रत्येक वर्ष आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको क्लबले … Continue reading फुटबल खेल र एकेडेमीे एकसाथ सञ्चालन गर्दै सहारा क्लब